मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण, ७७ जना निको भए


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/4156
    चैत १६, २०७८ बुधबार
    पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण, ७७ जना निको भए

    काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,९४० पीसीआर परीक्षण गर्दा २५ जना र १,२५२ जनामा एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना देखिएको हो ।

    पछिल्लो २४ घण्टामा ७७ जना संक्रमणमुक्त भएका छन् भने शून्य मृत्यु रहेको छ ।

    देशभर ११४६ सक्रिय संक्रमित रहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij