नेपालमा थप २५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
४९५१ जनामा परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा शून्य मृत्यु रहेको छ ।
यसैगरी ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij