मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/4204
    चैत १८, २०७८ शुक्रबार
    पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

    पछिल्लो २४ घण्टामा नेपालमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ८३५ जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार उक्त अवधिमा ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १ हजार २२ रहेको छ । 

    पछिल्लो २४ घण्टामा कोरोनाबाट हुने मृत्यु शून्य रहेको मन्त्रालयले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij