मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउँदै, राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षसँग गोप्यवार्ता गर्ने तर स्वस्थ्य मन्त्रीसँग नभेट्ने


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/4343
    बैशाख ७, २०७९ बुधबार
    डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउँदै, राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षसँग गोप्यवार्ता गर्ने तर स्वस्थ्य मन्त्रीसँग नभेट्ने

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीनदिने औपचारिक भ्रमणका लागि भोलि नेपाल आउने भएका छन् ।

    वैशाख ८ देखि १० गतेसम्म हुने भ्रमणको क्रममा महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू पनि नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नेपाल भ्रमणको क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij