शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

अन्तर्राष्ट्रिय

अपडेट : पछिल्लो चौबीस घण्टामा उत्तरपश्चिम गाजामा ५ प्यालेस्टाइनीको मृत्यु


  • 1000
    SHARES
  • https://indrenipost.com/posts/7174
    फागुन २६, २०८० शनिबार
    अपडेट : पछिल्लो चौबीस घण्टामा उत्तरपश्चिम गाजामा ५ प्यालेस्टाइनीको मृत्यु

    उत्तरपश्चिमी गाजामा एक प्यारासुट खोल्न असफल भएपछि बक्समा ठोक्किएर ५ जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् ।

    गाजामा प्यालेस्टाइन सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले सहायता गाजा सहरको उत्तरपश्चिम क्षेत्रका बासिन्दाहरूको घरमा लगिँदै थियो ।

    प्रत्यक्षदर्शीहरूका अनसार गाजा सहरमा विमानद्वारा पठाइएको सहायता तिनीहरूको प्यारासुटहरू राम्रोसँग नखुल खसेका थिए ।

    गाजाका मानिसहरूलाई खाद्यान्न, पानी, औषधि र आश्रयको ठूलो अभाव भएको थपिएको छ ।

    इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, फ्रान्स, नेदरल्याण्ड्स र संयुक्त राज्य अमेरिकालगायत धेरै देशहरूले पट्टीमा खाद्यान्न सहायताका लागि एक सातादेखि संयुक्त अभियान सञ्चालन गरिरहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij