आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

खेलकुद

नेपाललाई दोस्रो सफलता, सागरले लिए विकेट


  • 559
    SHARES
  • https://indrenipost.com/posts/7929
    बैशाख १९, २०८१ बुधबार
    नेपाललाई दोस्रो सफलता, सागरले लिए विकेट

    काठमाडौं। नेपालले दोस्रो विकेट लिएको छ । नेपाली बलर सागर ढकालले वेस्ट इन्डिज ए का ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई आउट गरेका हुन् ।

    फ्लेचर ५३ रन बनाएर आउट भएका छन् । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५.५ ओभरमा २ विकेट गुमाएर १७२ रन बनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij