शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोरोना कहर

पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु, १ हजार ४७८ संक्रमित


  • 4.2K
    SHARES
  • https://indrenipost.com/posts/802
    असोज ६, २०७८ बुधबार
    पछिल्लो २४ घण्टामा थप  ६ जनाको मृत्यु, १ हजार ४७८ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा थप १ हजार ४ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा ११ हजार ५९  जना पुगेको मन्त्रालयले जनाएको छ । 

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij