आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

विपत्ति

अमेरिकामा आगलागी, मृत्यु हुनेको संख्या २४ पुग्यो


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/8046
    पुष २९, २०८१ सोमबार
    अमेरिकामा आगलागी, मृत्यु हुनेको संख्या २४ पुग्यो

    अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ ।

    गत मंगलबारदेखि सुरु भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यार्लिफोनियामा आगलागीमा परेर २४ को मृत्यु भएको हो ।

    क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ ।

    हिजो १६ जनाको मृत्यु भएको जनाएको लस एन्जलस प्रशासनले आज थप ८ जनाको मृत्यु भएको अधाबधिक गरेको हो । थप शव भेटिन सक्ने भन्दै खोजी कार्य जारी राखिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij