बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

विश्वकै बढी प्रदूषित देशको सूचीमा नेपाल दोस्रो 


  • 676
    SHARES
  • https://indrenipost.com/posts/8309
    फागुन २८, २०८१ बुधबार
    विश्वकै बढी प्रदूषित देशको सूचीमा नेपाल दोस्रो 

     


    काठमाडौं । नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको छ।  स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार लामो समयदेखि पानी नपर्दा नेपालको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको हो । प्रदुषित शहरको शीर्ष स्थानमा भारत रहेको छ ।

    आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब रहेको र त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको वातावरण विभागले जनाएको छ। 

    कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैँसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij