बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

हेटौँडामा राप्रपाको युवा संगठनले जलायो ‘प्रचण्ड’को तस्बिर 


  • 847
    SHARES
  • https://indrenipost.com/posts/8345
    चैत २, २०८१ शनिबार
    हेटौँडामा राप्रपाको युवा संगठनले जलायो ‘प्रचण्ड’को तस्बिर 

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको छ ।संगठनको शनिबार हेटौँडामा आयोजित जिल्ला अधिवेशनमा सदस्य सचिव नीराजन बम पताँलाले ‘प्रचण्ड’को तस्बिरमा आगो  लगाएका हुन्।

    ‘प्रचण्ड’को तस्बिरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावादको नारा लगाएका थिए । उनले ‘प्रचण्ड’लाई हत्यारा भन्दै कार्यक्रममा सहभागीलाई नाराबाजी गर्न लगाएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘प्रचण्ड’ले आफ्नै वंशको  हत्यारा र मूर्ति चोरसमेत भनेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij