आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै


  • 253
    SHARES
  • https://indrenipost.com/posts/8937
    बैशाख १९, २०८२ शुक्रबार
    नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै


     काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्दै छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।

    सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा  प्रस्तुत हुनेछ ।  दिउँसो तीन बजेका लागि बोलाइएको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्नेछन् । 

    बैठकमा अन्य मन्त्रालयगत नियमित एजेन्डामाथि पनि छलफल हुने बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij