आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

रवीन्द्र मिश्रको छैटौंपटक म्याद थप, थप ५ दिन हिरासतमा राख्न अनुमति


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/8967
    बैशाख २१, २०८२ आइतबार
    रवीन्द्र मिश्रको छैटौंपटक म्याद थप, थप ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज म्याद थपका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।

    संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौंपटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो ।

    रवीन्द मिश्रसँगै दुर्गा प्रसार्ईंको पनि ५ दिन म्याद थपिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij