शुक्रबार, असार ६ गते २०८२ Jun 20 2025 Friday
images
images

विश्व पौडेलले सिफारिस समितिबाट दिए राजीनामा


  • 163
    SHARES
  • https://indrenipost.com/posts/9060
    बैशाख २८, २०८२ आइतबार
    विश्व पौडेलले सिफारिस समितिबाट दिए राजीनामा

    काठमाण्डौ । गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले पदबाट राजीनामा दिएका छन् ।  

    उनलाई प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्टबैंकको गभर्नर बनाउने सहमति भएसँगै डा. पौडेलले सिफारिस समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् ।

     उनलाई चैत दोश्रो साता राष्ट्रबैंकको १८ औं गभर्नर सिफारिस समितिको सदस्य पदमा नियुक्त गरिएको थियो । तर, गभर्नर सिफारिस समितिको एउटा पनि बैठक नबसी उनी सदस्यबाट विदा भएका हुन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij