बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

सुनको मूल्य फेरी घट्यो, कतिमा कारोबार हुँदैछ ? 


  • 172
    SHARES
  • https://indrenipost.com/posts/9082
    बैशाख ३०, २०८२ मंगलबार
    सुनको मूल्य फेरी घट्यो, कतिमा कारोबार हुँदैछ ? 

    काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ ।  चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको हो ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।
    नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij