आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कोरोना कहर

दशैँअघि नै कारोनाविरुद्धको खोप हिमाली जिल्लाका सबै नागरिकलाई लगाइने


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/998
    असोज १७, २०७८ आइतबार
    दशैँअघि नै कारोनाविरुद्धको खोप हिमाली जिल्लाका सबै नागरिकलाई लगाइने

    काठमाडौं । सरकारले दशैँअघि नै हिमाली जिल्लाहरुमा कोरोनाविरुद्धको खोप लगाइसक्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि असोज मसान्तसम्म देशको एकतिहाइ जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य लिएको थियो । 

    सरकारले हिमाली जिल्लामा पटक पटक ढुवानी गर्न समस्या हुने भएकाले एकै चरणमा खोप लगाउने लक्ष्य लिएको हो । अहिले हिमाली जिल्लामा पनि खोप अभियान जारी छ ।

    अरु जिल्लामा प्राथमिकताका आधारमा खोप अभियान सञ्चालन भइरहे पनि हिमाली जिल्लालाई पूर्ण खोपयुक्त बनाउने उद्धेश्यले सबै उमेर समुहकालाई लगाउने निर्णय स्वास्थ्य सेवा विभागले गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोरोना कहर
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij