आइतबार, साउन २५ गते २०८२ Aug 10 2025 Sunday
images
समाचार
बुधबार, असार १८ २०८२

काठमाडौँ, १८ असारः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले प्रतिनिधिसभा, राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सो प्रकरणको निष्पक्ष छानबिन गर्न

बुधबार, असार १८ २०८२

काठमाडौँ, १८ असारः ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका

बुधबार, असार १८ २०८२

काठमाडौँ, १८ असारः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवासुविधा आजकै मितिदेखि लागूहुने गरी नलिने घोषणा गरेकी छन। उनको सचिवालयबाट  गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने

बुधबार, असार १८ २०८२

काठमाडौँ, १८ असारः सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको

बुधबार, असार १८ २०८२

काठमाडौँ, १८ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र

मंगलबार, असार १७ २०८२

सेभिया स्पेन, १७ असार  सम्मानािय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता अनुमान गर्न सकिने र विकासशील देशको आवश्यकतासँग अनुकूल हुनुपर्नेमा कुरामा जोड दिएका छन । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका प्रधानमन्त्री ओलीले ‘थिम आधारित राउण्ड टेबल–अन्तरराष्ट्रिय विकास सहयोगको

मंगलबार, असार १७ २०८२

सुर्खेत, १७ असार कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ । शिक्षा विकास निर्देशनालयद्वारा उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रमका लागि छनोट भएकाहरूलाई सम्मान गरिएको हो । सो कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उहाँहरूलाई सम्मान एवं पुरस्कार बितरण गरेका थिए। पुरस्कृत एवं सम्मानित हुने शिक्षकहरूमा कालीकोट जिल्ला

मंगलबार, असार १७ २०८२

पाटन ललितपुर, १७ असारः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिह भण्डारीले कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याएर कडा कदम चालिने कुरा बताएका छन। सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा आज ललितपुरमा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले

मंगलबार, असार १७ २०८२

थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मङ्गलबार पदमुक्त गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो । मुलुकको राजनीति वर्षौँदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको सङ्घर्षले हावी भएको छ । सिनावात्रा परिवारलाई रूढीवादी,

मंगलबार, असार १७ २०८२

काठमाडौँ, १७ असार । सामाजिक सञ्जालमा ब्यापक दुर्व्यवहार भोगिरहेका गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग गृह मन्त्रालयमा भेटघाट गरेका छन्। पछिल्लो समयमा आफूमाथि सामाजिक सञ्जालबाट हिंसा गर्नेहरूको नाम सार्वजनिक गर्दै आएका आफूहरूले भोगिरहेको समस्याबारे भेटघाट गरेर आफ्नो गुनासो पोखेका छन। गायिका चौहानले गृहमन्त्रीसँग

मंगलबार, असार १७ २०८२

मकवानपुर, १७ असारः कैलाश गाउँपालिका ५ कटहरे बाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले  र १९ वर्षीय राजेन्द्र लामा छन् ।    लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर

मंगलबार, असार १७ २०८२

काठमाडौँ, १७ असारः राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगसहित विभिन्न मन्त्रालयको बिनियोजन शीर्षकमाथि सामूहिक रूपमा छलफल सुरु भएको छ ।  जारी बैठकमा सांसद सांसद भगवती न्यौपानेले बजेट प्रणाली सुधारका लागि नीतिगत डिपार्चर अपरिहार्य रहेको उल्लेख गर्दै यसो भएमा

मंगलबार, असार १७ २०८२

काठमाडौँ, १७ असार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ७०, गोलभेँडा सानो लोकल प्रतिकिलो रु ३४,

मंगलबार, असार १७ २०८२

ललितपुर, धापाखेल –अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी प्राविधिक विशेष जिल्ला अन्तर्गतको कान्तिपुर इन्जिनियरिङ क्याम्पस, धापाखेलको १५ औँ इकाई सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ। सम्मेलनबाट  सन्दीप बास्कोटाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ मूल इकाइ समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित समितिमा रितेश दाहाल र शंकर

सोमबार, असार १६ २०८२

काठमाडौँ, १६ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य विवरण निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ७०, गोलभेँडा सानो लोकल प्रतिकिलो रु

आइतबार, असार १५ २०८२

चितवन, १५ असारः डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि १ लाख ९३ हजार ४१० बिरुवा वितरण गर्ने तयारी गरेको छ । कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादित बिरुवा आजदेखि वितरण गर्न थालिएको हो । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वनपैदावार आपूर्ति समिति र

आइतबार, असार १५ २०८२

अहिलेको युगलाई सूचना क्रान्तिको युगपनि भनिन्छ । सूचना डाटा मार्फत् प्रशारण गरिन्छ । खासमा अहिले पृथ्वीमा कति छ जम्मा डाटा ? त्यो डाटा कहाँ भण्डारण गरिन्छ ? सन् २०१० मा पृथ्वी भरिका मानिसहरुसँग जम्मा दुई जेडाबाइट (जेडवि) डाटा थियो । हालसम्म १८१ जेडवि पुगेको मानिन्छ ।

आइतबार, असार १५ २०८२

मध्यविन्दु नवलपरासी, १५ असारः बुटवल भैरहवा नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा बन्द भएको छ ।विनयी त्रिवेणी गाउँपालिका १ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग

आइतबार, असार १५ २०८२

काठमाडौ १५, असार राजस्व अनुसन्धान विभाग स्थापना हुनुपूर्व राजस्व चुहावट नियन्त्रण गर्ने उद्येश्यले वि.सं.२०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको थियो । पछि राजस्व चुहावट नियन्त्रण गर्न एक विशिष्टीकृत निकायको रुपमा अर्थ मन्त्रालय अन्तर्गत राजस्व अनुसन्धान विभागको स्थापना वि.सं.२०५० सालमा भएको हो ।

आइतबार, असार १५ २०८२

चितवन, १५ असारः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने कुरामा जोड दिएका छन। पत्रकारहरुसँग कुरा गर्दै अहिले सबैभन्दा ठूलो चिन्ता कार्यकर्तामा छाएको छ । अहिले महामन्त्री गगनकुमार थापा र आफू एकै ठाउँमा रहेको जानकारी दिए । महाधिवेशनमा पार्टी सभापति

आइतबार, असार १५ २०८२

काठमाडौँ, १५ असार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ७०, गोलभेँडा सानो लोकल प्रतिकिलो रु ३५, गोलभेँडा

आइतबार, असार १५ २०८२

काठमाडौ १५,असार । ग्यालिलियो ग्यालिलि, न्यूटन र अल्बर्ट आइन्स्टाइन पछिको सबैभन्दा चर्चित स्टार वैज्ञानिक हुन् स्टेफेन हकिङ । भौतिकशास्त्री, ब्रह्माण्डशास्त्री र जन साधारणलाई सरल तरिकाले विज्ञान बुझाउने वैज्ञानिक लेखक हुन् उनी । ब्ल्याकहोल, महाविस्फोटका सिद्धान्त, समय र ब्रह्माण्डका नियमहरुको खोजको लागि विश्व प्रसिद्ध छन् ।

आइतबार, असार १५ २०८२

काठमाडौँ, १५ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्ने बताएका छन। राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन, आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस, माटोमा जीवनको सुगन्ध, पानीमा

आइतबार, असार १५ २०८२

काठमाडौँ, १५ असारः नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय दिनुपर्ने कुरामा जोड दिएका छन। धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै अध्यक्ष प्रचण्डले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन

शनिबार, असार १४ २०८२

ढोरपाटन बागलुङ, १४ असारः बर्खामा लेक र हिउँदमा बेसी सर्ने पश्चिम बागलुङका गोठालाको परम्परा चलिनै आएको छ । त्यही परम्परालाई पछ्याउदै निसीखोला, तमानखोला र ढोरपाटनका धेरैजसो स्थानीयको मुख्य पेसा पशुपालन भएकाले चरिचरनका लागि लेकबेसी गर्ने पहिला देखिकै प्रचलन रहेको छ । यस वर्ष पनि बर्षा लागेसँगै

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij