मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

रंगमञ्च

सुटिङ गर्न बलिउड कलाकार टोली आइपुग्यो काठमाडौं


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/1019
    असोज १९, २०७८ मंगलबार
    सुटिङ गर्न बलिउड कलाकार टोली आइपुग्यो काठमाडौं

    काठमाडौं । फिल्म सुटिङका लागि अनुपम खेरसहितको बलिउड कलाकारको टोली काठमाडौं आइपुगेको छ । 

    हिन्दी सिनेमा ‘उचाइ’ छायांकन गर्न आफूसहित अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायत कलाकार आइतबार काठमाडौं आइपुगिएको जानकारी कालकार खेरले ट्विटरमार्फत दिएका हुन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij