सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
मनोरन्जन
सोमबार, बैशाख २९ २०८२

काठमाडौं ।  आजको व्यस्त जीवनमा, स्वस्थ रहनु एउटा ठूलो चुनौती बनेको छ। अस्वस्थ खानपान र खराब जीवनशैलीका कारण मधुमेह, मोटोपना र उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याहरू सामान्य बन्दै गएका छन्। यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको लागि केही समय निकाल्नु धेरै आवश्यक छ। यसका लागि पौडी खेल्नु

मंगलबार, बैशाख ९ २०८२

काठमाडौं। गायिका सुस्मिता स्याङतानको आवाजमा ‘कुलमानलाई फालेर’ बोलको गीत सार्वजनिक गरिएको छ । नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहो¥याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङतान युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । यो देशभक्तिपूर्ण गीतले हाल सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्दैछ । गीतले कुलमान

मंगलबार, बैशाख ९ २०८२

काठमाडौं। गर्मीयाममा पिम्पल, दाग, छालामा फुस्रो हुने, चिलाउने जस्ता समस्या बढ्छन् भने आद्र्रता र कडा घामका कारण कपाल टाँसिने र बिग्रने गर्दछ । तर, मुलतानी माटो  एक प्राकृतिक तत्व हो, जुन धेरै महँगो छैन र छालाको साथै कपाल सम्बन्धित समस्याहरुलाई राहत प्रदान गर्नको लागी प्रभावकारी

बिहीबार , फागुन २२ २०८१

  काठमाडौं । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो । उच्च शो सहित सिनेमा दोस्रो हप्तामा प्रदर्शन गरेको हो । राम्रो व्यापारसहित सिनेमा दोस्रो हप्तामा प्रवेश गरेको निर्माणपक्षले जनाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा

बिहीबार , बैशाख १३ २०८१

काठमाडौं । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले रु एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलका अनुसार गुठीले रु ३० हजार राशिको क्षेत्रीय साहित्य पुरस्कार पाल्पाका साहित्यकार रामबहादुर पहाडीलाई, रु २५ हजारको राष्ट्रिय नवप्रतिभा

शनिबार, बैशाख १ २०८१

काठमाडौं । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ । वितरकले दिएको जानकारीअनुसार आज तीनै चलचित्रका अधिकांश शोे ‘हाउसफुल’

शुक्रबार, चैत २३ २०८०

काठमाडौं । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए । उनका अनुसार यही चैत २० गते गायक ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता भएको हो

बिहीबार , चैत २२ २०८०

काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले बाह्रखरीलाई जानकारी दियो

शनिबार, चैत १० २०८०

काठमाडौं । वानीरा फाउन्डेसनले सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ । सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ दिने निर्णय भएको छ । त्यस्तै नेपाली रङ्गमञ्च तथा

सोमबार, माघ २२ २०८०

काठमाडौं । देशभरका चलचित्र हल सोमबार बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । केही दिनअघि नेपाल चलचित्र संघले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने

बिहीबार , माघ १८ २०८०

काठमाडौं । नायिका रेखा थापाको बहुप्रतिक्षित  फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शीर्ष  गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्बजनिक गरिएको यो शीर्ष गीत फिल्मको तेस्रो गीत हो ।  गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ

बुधबार, माघ १७ २०८०

दुई तिहाइभन्दा धेरै सङ्गीतकारलाई कृत्रिम बौद्धिकता (एआई) का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको मङ्गलबार प्रकाशित फ्रान्सेली र जर्मन सङ्गीत समाजको अध्ययनले देखाएको छ । सङ्गीत उद्योगमा १५ हजारभन्दा बढी व्यक्तिको सर्वेक्षणका आधारमा फ्रान्सको लेखक, सङ्गीतकार र सङ्गीत प्रकाशकहरूको समाज (सेसेम) र यसको जर्मन समकक्षी

मंगलबार, माघ २ २०८०

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व(निफ) को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले निफको यो संस्करणमा ४० देशका ८८ चलचित्र छनोट भएका जानकारी दिए

मंगलबार, पुष २४ २०८०

होम्बल फिल्म्स निस्सन्देह भारतीय सिनेमामा सबैभन्दा ठूलो सामग्री निर्माताहरूमध्ये एक हो ।    यस अग्रणी प्रोडक्सन हाउसले मुख्यधाराका दर्शकहरूका लागि केजिएm अध्याय १ र २ र कान्तारासहित विभिन्न फिल्म ल्याएको छ। यसै प्रोडक्सन ब्यानरमा भर्खरै रिलिज भएको ‘सालार’ ले अर्को उपलब्धि थप्दै दर्शकलाई लोभ्याउने क्षमता देखाएको छ

सोमबार, पुष २३ २०८०

राजकुमार हिरानी निर्देशित फिल्म  ‘डंकी’ शाहरुख खानको सन् २०२३ को तेस्रो हिट फिल्म हो । यसअघि किंग खानको पठान र जवानले बक्स अफिसमा धमाका मच्चाएको थियो । तर, ‘डंकी’ को कमाइको गति पठान र जवानको जत्तिको थियो । यसको एउटा कारण सालारसँग प्रभासको प्रतिस्पर्धा चर्कै थियो । यति हुँदाहुँदै

बुधबार, कात्तिक ८ २०८०

काठमाडौं । नेपाली चलचित्रको लागि दशैं राम्रो समय मानिन्छ । दशैं लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पुयाउन निर्माता लागिपर्ने गरेका छन् । वितरक करण श्रेष्ठले चाडपर्वको समयमा दशैं विशेष हुने बताए । अन्य

बिहीबार , भदौ २८ २०८०

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ५ औँ सिजन प्रसारणको संघारमा छ । आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने शो को समारोहमा प्रायोजकसँग सम्झौता भएको छ । नयाँ सिजनका लागि कोच हेरफेर गरिएको छ। अघिल्लो सिजनमा कोचका रुपमा रहेका प्रविशा अधिकारी र राजु लामा नयाँ

बिहीबार , भदौ २८ २०८०

काठमाडौं । राजधानीमा हालै सम्पन्न एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज जेन दीपिका ग्यारेटले चुमेकी छन्।  गोदावरी सनराइज सम्मेलन आयोजित अन्तिम स्पर्धामा २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि चुमेकी हुन्। उपाधि जितेसँगै दीपिकाले आगामी नोभेम्बरमा एल साल्भाडोरमा हुने ७२औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने

बिहीबार , भदौ २१ २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन् । खेमराज गुरुङ ट्रष्टले उनको सातौँ वार्षिक पुण्यतिथिको अवसरमा बुधबार यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उनले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएको भन्दै त्यसलाई

मंगलबार, बैशाख ६ २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफूलाई भोट हाल्न आह्वान गर्दै सन्देशमूलक गीति भिडिओ सार्वजनिक गरेको छ । उक्त गीत माओवादी केन्द्रका पपुलर नेता तथा अर्थमन्त्री जनार्दन शर्मा स्वयंले रचना गरेका छन् भने भिडिओमानृत्य पनि उनी आफैले गरेका हुन् । चर्चित युवा गायक किरणबाबु पुनको संगीतमा उनी र

आइतबार, चैत २७ २०७८

काठमाडौं । भारतीय अभिनेता सलमान खान नेपाल आउने भएका छन् । खानको सुरक्षाका लागि आयोजकले सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ । आयोजक ओडीसी इन्टरटेन्मेन्टले सलमान र कार्यक्रमको सुरक्षा प्रवन्धका लागि १५ सय सुरक्षाकर्मी सरकारसँग माग गरेको हो । सलमानको सुरक्षामा कुनै कमजोरी नहोस् र कार्यक्रममा

मंगलबार, चैत १५ २०७८

 विश्वप्रतिष्ठित ओस्कर अवार्डको ९४औँ संस्करण लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न भएको छ । सोमबार (मार्च २८)मा भएको ओस्कर एबीसी टेलिभिजनबाट प्रसारण गरिएको थियो । हरेक वर्ष जस्तै यसवर्ष पनि प्रतिष्पर्धा अर्थात नोमिनेसनमा परेकाहरू एक से एक छन् । यसवर्षको उत्कृष्ट चलचित्रको अवार्ड ‘कोडा’ले हात परेको छ । यस चलचित्रका

मंगलबार, चैत ८ २०७८

तनहुँ । बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो ।  जिल्ला सरकारी वकिल कार्यालय तनहुँका

शुक्रबार, फागुन १३ २०७८

जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहको अन्तिम ‘लोकेसन’ काठमाडौं र ललितपुरको सीमामा पर्ने बालकुमारी क्षेत्रमा देखिएको छ ।उनविरुद्ध बुधबार एक १७ वर्षीया गायिकाले तनहुँ प्रहरीमा जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएकी थिइन् ।सोही दिन पलविरुद्ध जिल्ला अदालत तनहुँबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो ।पलविरुद्ध

बिहीबार , फागुन १२ २०७८

एक नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरीपछि फरार रहेका पल शाहले आफूलाई फसाउन खोज्‍नेहरूको नाम सार्वजनिक गरेका छन् । पलले चार जना फसाउन लागेको भन्‍दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका छन् । दुर्गेश थापा, सरोज ओली, कृष्‍ण जोशी र सम्राट चौलागाईंले नाबालिकालाई प्रयोग गरेर नियोजित ढंगले षडयन्त्र गरेको पलले

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij