मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

उपाधि-प्राप्ति

‘दशैं क्विन २०७८’ अञ्जु बुढाथोकी


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1153
    असोज २६, २०७८ मंगलबार
    ‘दशैं क्विन २०७८’ अञ्जु बुढाथोकी

    काठमाडौं । बडादशैंको अवसरमा आयोजित ‘दशैं क्विन २०७८’ को उपाधि अञ्जु बुढाथोकीले चुमेकी छन् । उनी व्यवसायी तथा समाजसेवी हुन् ।

    प्रतियोगितमा फर्स्ट रनरअप ब्युटिसियन गीता मगर र सेकेण्ड रनरअपमा ब्युटिसियन सिर्जना कुँवर भएका छन् । लायन्स क्लब अफ काठमाडौं अभियान तथा रोज सिप विकास तालिम केन्द्र रविभवनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा बिजेताहरुलाई क्राउन, ट्रफी, मायाको चिनोलगायतका उपहार प्रदान गरिएको थियो ।

    प्रतियोगितको निर्णायकमा कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धर र निर्देशक तथा सञ्चारकर्मी सूर्य चन्दले रहेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij