शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

समाजवादका लागि दलाल पुँजीवादलाई परास्त गर्नैपर्छः देव गुरुङ (भिडियो अन्तरवार्ता)

  • 150.2K
    SHARES
  • https://indrenipost.com/posts/126
    चैत २, २०७६ आइतबार
    समाजवादका लागि दलाल पुँजीवादलाई परास्त गर्नैपर्छः देव गुरुङ  (भिडियो अन्तरवार्ता)

    नयाँ समाज समाजवादी व्यवस्थाका लागि विचारधारात्मक विमर्श गर्ने थलो हो । हामीले यस अनलाईन पत्रिकामा निरन्तर समाजवादी व्यवस्था किन चाहिन्छ ? समाजवादी व्यवस्थाको विचारधारा के हो ? समाजवादी अर्थतन्त्रको माडेल कस्तो हुनुपर्छ ? समाजवादी शिक्षा व्यवस्था के हो ? किन आवश्यक छ ? केन्द्र, प्रदेश र स्थानीय सरकारले समाजवादको आधार तयार पार्न कुन विधि र पद्धतिमा काम गर्नुपर्छ ? लगायतका यावत विषयमा सरोकारवाला निकायसँग विमर्श गर्दै आएका छौं ।

    समाजवाद वर्तमान विश्व राजनीतिको मूल विषय हो । नेपालको राजनीतिमा त्यसको प्रभाव सघन छ । नेपालमा यतिवेला कम्युनिष्ट पार्टीको सरकार छ । आम नागरिकले कम्युनिष्ट सरकारले गरिरहेका कामहरु जनता र समाजलाई केन्द्रमा राखेर गरिरहेको छ कि छैन्, त्यो चनाखो भएर हेरिरहेका छ । तसर्थ समाजवादी क्रान्तिको आवश्यकता, संभावना र तयारीबारे नयाँ समाजका लागि नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङसँग राजकुमार श्रेष्ठले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

     

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij