काठमाडौं । नवल खड्काको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म काँडेतारुमा सुरविना कार्की अनुबन्धित भएकी छन् ।
निर्माता तथा निर्देशक खड्काले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत काँडेतारुमा सुरविना अनुबन्धित भएको जानकारी दिएका हुन् ।
खड्काले यसअघि भीमदत्तु, दशगजा, आवाजु, क्रान्तिु लगायतका फिल्म बनाएका छन् ।