मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

काँग्रेस महाधिवेशन : अहिलेसम्म ६०० मत खस्यो


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/2350
    मंसिर २७, २०७८ सोमबार
    काँग्रेस महाधिवेशन : अहिलेसम्म ६०० मत खस्यो

    काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान भइरहेको हो ।

    राष्ट्रिय सभागृहमा एक र भृकुटीमन्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।

    तीनवटै स्थानमा गरेर दिउँसो २ बजेसम्म ६०० मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिए ।

    आज बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान मध्याह्न करिब १२ बजेदेखि मात्रै सुरु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij