मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

भारतकी हरनाज सन्धूलाई मिस युनिभर्सको उपाधि


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/2356
    मंसिर २७, २०७८ सोमबार
    भारतकी हरनाज सन्धूलाई मिस युनिभर्सको उपाधि

     भारतकी हरनाज सन्धूले 'मिस युनिभर्स २०२१' को उपाधि जित्नुभएको छ । २१ वर्षपछि भारतीय सुन्दरीले यो उपाधि हात पार्नुभएको हो ।

    यससँगै उहाँ मिस युनिभर्सको उपाधि जित्ने तेस्रो भारतीय सुन्दरी हुनुहुन्छ ।

    हरनाज भन्दा पहिले लारा दत्तले सन् २००० मा र सुस्मिता सेनले सन् १९९४ मा भारतलाई मिस युनिभर्सको उपाधि जित्नुभएको थियो ।

    ७०औं मिस युनिभर्स प्रतियोगिता १२ डिसेम्बरमा इजरायलमा भएको थियो । हरनाजको यो जितमा लारा दत्त, प्रियंका चोपडालगायत धेरै सेलिब्रेटीले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर उनलाई बधाई दिनुभएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij