सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

प्रकाशमानले देउवालाई सघाउने पक्का


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/2360
    मंसिर २८, २०७८ मंगलबार
    प्रकाशमानले देउवालाई सघाउने पक्का

    काठमाडौं । प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् । 

    देउवासँगको भेटवार्तापछि सिंहले सो कुरा बताएका छन् । ‘अहिले दोस्रो राउण्ड चुनाव हुदा पार्टीलाई महाधिवेशन प्रतिनिधिको मत छ ।

    त्यसलाई अघि बढाउने र पार्टीमा सुधार ल्याउन उहाँले कार्यशैली परिवर्तन गर्ने भएकाले समर्थन गर्ने भएका छौ’, सिंहको भनाइ छ ।

     

     

     

     

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij