सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

काँग्रेस महाधिवेशन : अब ४८६ उम्मेदवारको परिणाम आउँन बाँकी


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/2372
    मंसिर २९, २०७८ बुधबार
    काँग्रेस महाधिवेशन : अब ४८६ उम्मेदवारको परिणाम आउँन बाँकी

    काठमाडौं । नेपाली काँग्रेसको सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएसँगै पाँच उम्मेदवारको प्रतिस्पर्धा टुंगो लागेको छ ।

    अब सभापतिबोकका पदको प्रतिस्र्धामा रहेका ४८६ उम्मेदवारको परीक्षा सुरु हुँदै छ । 

    उनीहरूको मतगणना आजै थालिने र पुस ५ गतेभित्र सबैको परिणाम आइसक्ने कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ । 

    सभापतिसमेत १३४ पदका लागि ४९१ जनाले उम्मेदवारी दिएका थिए, तर सभापतिका पाँच उम्मेदवारको हार जितको परिणाम आइसकेकाले अब उपसभापतिदेखि केन्द्रीय सदस्यसम्म ४८६ जनाको छिनोफानो हुन बाँकी छ । 

    अब २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १३३ जना निर्वाचित हुनेछन् । 

    -चुनावी मैदानमा रहेका ४८६ उम्मेदवार :

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij