आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

माओवादी केन्द्रको लुम्बिनी प्रदेश पदाधिकारी राष्ट्रिय सम्मेलन पछि टुंगिने


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/2561
    पुष ८, २०७८ बिहीबार
    माओवादी केन्द्रको लुम्बिनी प्रदेश पदाधिकारी राष्ट्रिय सम्मेलन पछि टुंगिने

    नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको नेतृत्व राष्ट्रिय सम्मेलन पछि टुंगो लाग्ने भएको छ । । 

    मंसिर २५ गते दाङमा भएको प्रदेश सम्मेलनले २ सय १७ सदस्यीय प्रदेश कमिटी बनाएपनि पधाधिकारी चुन्न सकेको थिएन । 

    प्रदेश कमिटीका सदस्यहरुले पदाधिकारी चुन्ने व्यवस्था सम्मेलनले गरेको छ । तर, प्रदेश कमिटीको बैठक बस्न सकेको छैन । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij