सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

माओवादीको आठौं महाधिवेशनको बन्दसत्रमा प्रचण्डद्वारा सम्बोधन


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/2645
    पुष १२, २०७८ सोमबार
    माओवादीको आठौं महाधिवेशनको बन्दसत्रमा प्रचण्डद्वारा सम्बोधन

    काठमाडौ. । नेकपा (माओवादी केन्द्र)को बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बन्दसत्रमा प्रचण्डले सम्बोधन सुरु गरेका हुन् । 

    बन्दसत्रमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पनि कार्यक्रम रहेको छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij