सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

वामपन्थी र लोकतन्त्रवादीबीच संयुक्त मोर्चा बनाउने प्रचण्डको राजनीतिक प्रतिवेदनमा प्रस्ताव


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/2656
    पुष १२, २०७८ सोमबार
    वामपन्थी र लोकतन्त्रवादीबीच संयुक्त मोर्चा बनाउने प्रचण्डको राजनीतिक प्रतिवेदनमा प्रस्ताव

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ८औं राष्ट्रिय महाधिवेशनको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

    सोमबार बिहान साढे ११ बजेबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले ु२१औं शताब्दीमा समाजवादको नेपाली बाटोु शीर्षकको वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् ।

    उक्त प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ ।

    वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन पार्टीले विशेष भूमिका खेल्ने पनि उक्त प्रतिवेदनमा उल्लेख भएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।

    पार्टी इतिहासको संक्षिप्त चर्चाु शीर्षकमा इतिहासमा प्रचण्डपथको योगदानुका बारे चर्चा भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij