काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा नेता राम कार्कीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा पूरक प्रस्ताव पेस गरेका छन् ।
संसदको उपयोग गर्ने नाममा क्रान्तिकारी कम्युनिष्टहरु संसदवादमा भासिएको उल्लेख गर्दै नेता कार्कीले पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बनाउनु नहुने उल्लेख गरेका छन् ।
उनको प्रतिवेदनमा पार्टीका कमजोरीदेखि आगामी रणनीतिबारे चर्चा गरिएको छ ।
यस्तो छ राम कार्कीले प्रस्तुत गरेको पूरक प्रतिवेदन :