काठमाडौं । इन्डीयन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । आगामी माघ १ गते ठमेलस्थित एलओडीु क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।
नयाँ वर्षको सुरुवातीमा विदेशी कलाकार ल्याएर पवनका फ्यानलाई नचाएर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएका छन् ।
पवनदीप १२औं संस्करणको इन्डीयन आइडल विजेता हुन् ।