आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कीर्ति सुरेशलाई “महांती” फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रीय पुरस्कार

  • 105.6K
    SHARES
  • https://indrenipost.com/posts/3
    साउन २६, २०७६ आइतबार
    कीर्ति सुरेशलाई “महांती” फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रीय पुरस्कार

    अभिनेत्री कीर्ति सुरेशले “महानति” फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रीय पुरस्कार जितेकि छिन् । कीर्ति सुरेशले तेलुगू, तमिलर मलयालम फिल्ममा काम गरि सकेकी छिन् । कीर्ति सोसल मिडिया पनि धेरै एक्टिभ छिन् । 1992 मा जन्मेकी कीर्ति ड्यूसर सुरेश कुमार र अभिनेत्री मेनकाकि चोटी हुन् । कीर्तिले चाइल्ड एक्टर भएर सिनेमा को क्षेत्रमा कदम राखेकी थिइन । उनले 2000 साल यानिकी ८ वर्ष को उमेरमा फिल्म गरेकी थिइन । फिल्म पछि उनले फेशन डिजाइन को पढाई पुरा गरिन् र २०१३ मालायलम फिल्म गीतांजलि मा लिड रोल मा काम गरिन । त्यस पछि कीर्ति सुरेश धेरै चर्चा बटुलिन । तेस पछि उनले तेलुगू, तमिल र मलयालम चलचित्र मा काम गरिन । महांतीको लागिमिल्यो राष्ट्रीय फिल्म पुरस्कार कीर्ति सुरेशलाई तेलुगू फिल्म “महांती” को लागि राष्ट्रीय फिल्म पुरस्कार प्रधान गरिएको छ । यस फिल्ममा कीर्ति सुरेश ले महांती को भूमिका निभाए कि छिन् ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij