शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

ओली-प्रचण्डको इतिहासमाथि समिक्षा गर्नुपर्ने दिन नआओस्: भण्डारी (भिडियाे सम्वाद)

  • 75.9K
    SHARES
  • https://indrenipost.com/posts/347
    असोज १०, २०७७ शनिबार
    ओली-प्रचण्डको इतिहासमाथि समिक्षा गर्नुपर्ने दिन नआओस्:  भण्डारी (भिडियाे सम्वाद)
     

    काठमाडौं । अनेरास्ववियूका नेता तिलकराज भण्डारीले नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डको इतिहासमाथि समिक्षा गर्नुपर्ने दिन आउन सक्ने चेतावनी दिएका छन् । नेकपाभित्र दलाल पुँजीवाद हावी भएकाे भन्दै उनले यस्ताे बताएका हुन् ।

    त्यसैगरी आर्थिक समृद्धिविना समाजवादी शिक्षाको कुरा गर्नु अर्थहिन हुने उनकाे धारणा छ । उनले अब विद्यार्थि संगठनले आर्थिक समृद्धिको नेतृत्व गर्नुपर्नेमा जोड दिए । उनै भण्डारीसँग नयाँ समाजको नयाँ बहसमा समाजवादी शिक्षाबारे, अखिलको अबको भुमिका र समसामयिक राजनीतिबारे गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij