शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

न्याय र समानताको आन्दोलनमा महिलाहरुले कतै आत्मसमर्पण गरेको इतिहास छैनः लक्ष्मी गुरुङ

  • 25.2K
    SHARES
  • https://indrenipost.com/posts/356
    असोज १८, २०७७ आइतबार
    न्याय र समानताको आन्दोलनमा महिलाहरुले कतै आत्मसमर्पण गरेको इतिहास छैनः लक्ष्मी गुरुङ

    संविधानसभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सदस्य लक्ष्मी गुरुङसँग गरिएको समसामयिक कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

    • पर्टीभित्र महिलाका उपस्थिति न्युन छ । महिलाले माग्ने र पुरुषहरुले दिने हो भन्ने बुझाइबाट यो भइरहेको छ भने खेदजनक छ । हामीले महिलाको सहभागिता पार्टीभित्र कति हुने भन्ने विषय विधानमा व्यवस्था गर्न सकेनौं । तर हामीले बोल्न छोड्न हुँदैन ।

    • न्याय र समानताको जुनसुकै आन्दोलनमा कतै आत्मसमर्पण गरेको इतिहास पाइदैन । हामी महिलाले कतै आत्मसमर्पण गरेनौं । यो नेपालको राजनीतिमा महिलाहरुको गौरवपूर्ण इतिहास हो ।

    • महिलाहरु कायर हुन्छन्, महिलाहरुले सक्दैनन्, भन्ने कुराको खण्डन दश वर्षको जनयुद्धले गरिसकेको छ । ४० प्रतिशत महिलाहरुले बन्दुग बोकेर, पिठ्युमा नानि कोक्रो बोकेर लडे ।

      भिडियाे अन्तर्वार्ता

     

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij