मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

मानसिक स्वास्थ्य केन्द्रित सर्ट मुभी वरदानको मुख्य भूमिकामा नम्रता (भिडिओसहित)


  • 3.0K
    SHARES
  • https://indrenipost.com/posts/3577
    माघ २८, २०७८ शुक्रबार
    मानसिक स्वास्थ्य केन्द्रित सर्ट मुभी वरदानको मुख्य भूमिकामा नम्रता (भिडिओसहित)

    काठमाडौं । रेडियो कार्यक्रमलाई आधार बनाएर मानसिक समस्यामाथि दीपेन्द्र लामाले बनाएको सर्ट मुभी वरदान सार्वजनिक भएको छ । 

    मानसिक समस्यालाई हेर्ने दृष्टिकोणलाई लिएर फिल्ममा बनेको हो ।

    नम्रता श्रेष्ठ, दयाहाङ राई, लुनिभा तुलाधर, प्रविण खतिवडा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ, जयनन्द लामा, कृष्ण भक्त महर्जनको अभिनय छ फिल्ममा । 

    दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म युट्युवमा सार्वजनिक गरिएको हो ।

    २४ मिनेटको फिल्मले आत्महत्या रोकथामको विषयलाई उठान गरेको छ ।

    डिप्रेसनबाट गुज्रिरहेका र आत्महत्याको प्रयास गर्नेलाई कस्तो व्यवहार गर्ने र कसरी परामर्श दिने भन्ने फिल्मले सन्देश दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij