शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

काँग्रेस ६ जिल्लाको अधिवेशन आज हुँदै (जिल्लासहित)


  • 2.2K
    SHARES
  • https://indrenipost.com/posts/3937
    फागुन १५, २०७८ आइतबार
    काँग्रेस ६ जिल्लाको अधिवेशन आज हुँदै (जिल्लासहित)

    सत्तासीन प्रमुख दल नेपाली काँग्रेसले आज (आइतबार) ६ वटा जिल्लामा अधिवेशन गर्दैछ ।

    सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 

    बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij