मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/3962
    फागुन १५, २०७८ आइतबार
    पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    नेपालमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १ जनाको कोरोना सक्रमणबाट मृत्यु भएको छ ।

    ९७१० जनामा परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij