मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि, शून्य मृत्यु


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/4038
    चैत ७, २०७८ सोमबार
    पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि, शून्य मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ७५२ जनाको नमूना परीक्षण गर्दा ४५ जनामा संक्रमित थपिएका हुन् ।

    मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । 

    मन्त्रालयका अनुसार १४७ जना कोरोना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या ३१३५ रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij