मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

एक हप्ताभित्र ५५ लाख डोज कोभिड–१९ विरुद्धको खोप आइपुग्ने


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/4055
    चैत ८, २०७८ मंगलबार
    एक हप्ताभित्र ५५ लाख डोज कोभिड–१९ विरुद्धको खोप आइपुग्ने

    काठमाडौं । कोभिड–१९ विरुद्धको ५५ लाख डोज खोप यही मार्चभित्र नेपाल आइपुग्ने भएको छ ।

    चीनबाट ४० लाख डोज साइनोभ्याक र कोभ्याक्स सुविधामार्फत १५ लाख डोज फाइजर खोप नेपाल आउने हो ।

    चीन सरकारले अनुदानमा दिएको ४० लाख डोज खोप लिन मार्च २५ र २७ तारिखमा नेपाल एयरलाइन्सको चार्टर्ड विमान त्यसतर्फ जानेछ ।

    यस्तै, कोभ्याक्स सुविधामार्फत आउन लागेको ९२ लाख डोज फाइजर खोपमध्ये १५ लाख डोज पनि २८ तारिखमा आइपुग्ने स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij