मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


  • 1000
    SHARES
  • https://indrenipost.com/posts/4060
    चैत ८, २०७८ मंगलबार
    पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ५९४ जनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । 

    ४ सय ८१ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या २६८८ रहेको मन्त्रालयले जनाएको छ । 

    कोरोना संक्रमण निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij