मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पहिलोपटक भित्रियो कोरोना विरुद्धको साइनोभ्याक खोप


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/4119
    चैत १५, २०७८ मंगलबार
    पहिलोपटक भित्रियो कोरोना विरुद्धको साइनोभ्याक खोप

    काठमाडौं । कोरोना विरुद्धको ४० लाख डोज साइनोभ्याक खोप नेपाल आइपुगेको छ ।

    चीन सरकारको अनुदानमा गएको शनिबार र सोमबार गरी सो मात्रामा खोप नेपाल भित्रिएको हो ।

    साइनोभ्याक्स खोप नेपालका लागि नयाँ हो ।

    विश्व स्वास्थ्य संगठनले यो खोपलाई सन् २०२१ जुनमा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij