मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालको अध्यक्षमा गौतम


  • 5.0K
    SHARES
  • https://indrenipost.com/posts/4278
    चैत २७, २०७८ आइतबार
    नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालको अध्यक्षमा गौतम

    काठमाडौं । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल बागमती प्रदेशको अध्यक्षमा वसन्तराज गौतम चयन भएका छन् । गौतमको अध्यक्षतमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । 

    उपाध्यक्ष्यमा निर्मल बुढामगर, महासचिवमा गणेश प्रसाद तिवारी, कोषाध्यक्षमा भीममाया तामाङ छन् ।

    त्यस्तै, सदस्यमा फत्त तामाङ, अशोक पराजुली, यम कुमार श्रेष्ठ, रूपक कुमार व्लोन, विशाल कुमार लामा, ओम सागर भण्डारी र गोविन्द अर्याल चयन भएका छन् । 

    नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालको प्रथम प्रदेश अधिवेशन हिजो (शनिबार) हेटौडामा सम्पन्न भएको छ । उक्त सञ्जाल नेकपा (माओवादी केन्द्र)निकट मानिन्छ । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij