आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कर्णालीमा सात वर्षीय रणनीतिक कार्ययोजना


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/5504
    मंसिर २५, २०८० सोमबार
    कर्णालीमा सात वर्षीय रणनीतिक कार्ययोजना

    सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वास्थ्य पुनःस्थापनासम्बन्धी सात वर्षीय रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

    अपाङ्गता न्यूनीकरण तथा पुनःस्थापना गर्नका लागि आगामी २०८७ सालसम्म विभिन्न काम गर्नेगरी उक्त रणनीतिक योजना अघि बढाइएको हो ।

    रणनीतिक योजनाअन्तर्गत आकस्मिक अवस्थामा ज्यान गुमाउने तथा अपाङ्गता हुने अवस्था अन्त्य गरिने छ ।

    यसका लागि दुर्घटनास्थल र घाइतेलाई स्वास्थ्य संस्थासम्म पु¥याउन आकस्मिक चिकित्सा सेवासहितको पद्धति विकास गरिनेछ ।

    सङ्घीय सरकार तथा स्थानीय तहसँग प्रभावकारी अन्तरसरकारी समन्वय गरी प्रदेशभित्रका सिकलसेल एनिमिया, थालासेमिया र हेमोफेलिया जस्ता वंशाणुगत रक्तजन्य रोग निवारण गर्न अनुसन्धानात्मक उपाय अवलम्बन गरिने रणनीतिक योजनामा उल्लेख छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij