मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

भारतीय अभिनेता अक्षयलाई मातृशोक


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/581
    भदौ २३, २०७८ बुधबार
    भारतीय अभिनेता अक्षयलाई मातृशोक

    मुम्बई । बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो ।

    उनको मुम्बईस्थित हिरानन्दानी अस्पतालको आईसीयूमा अपचार भइरहेको थियो । जसका कारण अक्षय लन्डनबाट छायांकन बीचमै रोकेर गएको सोमबार मात्रै भारत आएका थिए ।

    अक्षयकी आमाको निधनबारे अभिनेता स्वयंमले पुष्टि गरेका हुन् । ट्विट गर्दै उनले लेखेका छन्, “उहाँ मेरो मूल हुनुहुनथ्यो । र, आज म निको नहुने घाउ महसुस गरिरहेको छु । मेरी आमा अरुणा भाटियाले आज बिहान शान्तिपूर्वक यो संसार छोडेर मेरो बुवासँग अर्को संसारमा प्रस्थान गर्नुभएको छ । म र मेरो परिवार यो अवस्थाबाट गुज्रिरहँदा तपाईंहरूको प्रार्थनाको कदर गर्छु ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij