शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोशी प्रदेश सरकार विस्तारको तयारी

कोशी प्रदेश सरकार- सभामुखमा एमालेले उम्मेदवारी नदिने, राप्रपाको उम्मेदवारलाई सघाउने


  • 586
    SHARES
  • https://indrenipost.com/posts/5922
    पुष २४, २०८० मंगलबार
    कोशी प्रदेश सरकार- सभामुखमा एमालेले उम्मेदवारी नदिने, राप्रपाको उम्मेदवारलाई सघाउने

    विराटनगर । आज हुने कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार नउठाउने भएको छ ।

    मंगलबार बिहान बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए ।

    कोशी प्रदेशमा मंगलबार दिउँसो ३ बजे सभामुखका लागि निर्वाचन हुदैछ ।

    सभामुखमा झापाबाट निर्वाचित प्रदेश सभा सदस्य राप्रपाका अमरबहादुर विष्टलाई सभामुखको उम्मेदवार बनाउने दलहरुको तयारी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij