शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोभिड-१९ विरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/612
    भदौ २५, २०७८ शुक्रबार
    कोभिड-१९ विरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन

    काठमाडौं । सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ । 

    शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्‍मा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै शर्माले प्रतिस्थापन बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए ।

    उनले संसद्‍मा प्रतिस्थापन विधेयक पेस गरिरहँदा एमाले सांसदहरुले भने नाराबाजी गरिरहेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij