शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा महिलातर्फ एमाले विजयी


  • 640
    SHARES
  • https://indrenipost.com/posts/6164
    माघ ११, २०८० बिहीबार
    राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा महिलातर्फ एमाले विजयी

    विराटनगर । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ ।

    आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै विजयी भएकी हुन् ।

    रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।

    कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर एमाले उम्मेदवारलाई भोट दिएपछि गठबन्धनका उम्मेदवार कार्की पराजित भएकी हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij