शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

मधेसमा गठबन्धनका उमेदवार निर्वाचित


  • 658
    SHARES
  • https://indrenipost.com/posts/6166
    माघ ११, २०८० बिहीबार
    मधेसमा गठबन्धनका उमेदवार निर्वाचित

    काठमाडौं । मधेस प्रदेशमा सत्ता गठबन्धनका उमेदवार निर्वाचित भएका छन् ।

    सत्ता गठबन्धनबाट अन्यमा आनन्द ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टी (जसपा)की पूजा चौधरी निर्वाचित भएकी हुन् ।

    ढुंगानाले सात हजार ३७० मतभार पाए भने जसपाकी चौधरीले सात हजार ९२९ मतभार ल्याएर निर्वाचित भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij