शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

राष्ट्रियसभा निर्वाचन विशेष-२०८०

बागमती प्रदेश- महिलातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी


  • 685
    SHARES
  • https://indrenipost.com/posts/6169
    माघ ११, २०८० बिहीबार
    बागमती प्रदेश- महिलातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी

    हेटौंडा । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला कोटातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् ।

    बिहीबार भएको निर्वाचनमा पुडासैनी ६६२२ मतभारसहित विजयी भएकी हुन् ।

    उनका निकटतम प्रतिद्वन्दी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मत ल्याएकी छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij