शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

राष्ट्रियसभा निर्वाचन

कोशीमा कृष्ण सिटौला विजयी


  • 658
    SHARES
  • https://indrenipost.com/posts/6170
    माघ ११, २०८० बिहीबार
    कोशीमा कृष्ण सिटौला विजयी

    विराटनगर । राष्ट्रियसभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।‌

    उनले ५२९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४५६२ मतभार प्राप्त गरे ।

    एमालेकी रूक्मणि काेइराला ५०८६ मत प्राप्त गरी विजयी भइन् ।‌

    माओवादीकी चम्पा कार्की ४०९२ मतभार प्राप्त गर्दै पराजित भएकी छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij