आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कर्णालीमा गठबन्धनका सबै उम्मेदवार विजयी


  • 856
    SHARES
  • https://indrenipost.com/posts/6171
    माघ ११, २०८० बिहीबार
    कर्णालीमा गठबन्धनका सबै उम्मेदवार विजयी

    सुर्खेत । कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् ।

    सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् ।

    गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार छन्। मत परिणाम भने सार्वजनिक हुन बाँकी रहेको रावलले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij